बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा...