कर्णाली प्रदेश प्रमुखको कार्यभार शेरचनलाई
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छिन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार यही असोज १९ र २० गते क्यानडाको ओटावामा...