१३ फाल्गुन २०७८, शुक्रबार
कर्णाली प्रदेश सरकारले विपन्नका घर बनाइदिने
काठमाडौँ । । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता...