केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्ता गठबन्धन दल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...