२६ कार्तिक २०७८, शुक्रबार
नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण
कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गरेका छन् । पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव...