राष्ट्रिय बीमा कम्पनीको अन्तर्वार्ता मिति तय
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्ता मिति तय गरेको छ । कम्पनीले गोरखापत्र दैनिकमा सूचना...