सडक भत्किँदा कर्मचारीलाई कार्यालय जान समस्या
डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातायातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ । यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिराले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा...