वैज्ञानिक वन व्यवस्थापनका कर्मचारीलाई मासिक २५ हजार घुस, कारबाही गर्न अख्तियारलाई निर्देशन
काठमाडौँ । इलाका तथा सेक्टर वन कार्यालयका कर्मचारी र डिभिजन वन अधिकृतले निरीक्षणको नाममा महिनावारी रकम बुझेको तथ्य संसदीय उपसमितिले फेला पारेको छ । वन कार्यालयका कर्मचारीले घुस लिने गरेको...