पोसाक, पैसा र कार्यालयको आत्म संवाद
भीष्म पर्वका अनुसार महाभारतको युद्ध भूमिमा जिज्ञासु अर्जुनले भगवान् श्रीकृष्णसँग प्रश्नपछि प्रश्न गरेका थिए। यसको जवाफमा एक युगान्तकारी दृष्टिकोण भएको श्रीमद्भागवत गीता नै बन्यो । कवि शिरोमणि लेखनाथ पौड्यालले बुद्धि...