कर्मचारीको निःशुल्क बीमा गरिने
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाले कर्मचारीको निःशुल्क बीमा गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य...