सरुवाबारेको सूचना प्रष्ट्याउँदै सामान्यले भन्यो-स्थानीय र प्रदेशमा समायोजित कर्मचारीका लागि होइन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक कर्मचारीसँग आवेदन माग गर्दै प्रकाशन गरेको सूचनालाई थप प्रष्ट पारेको छ । मन्त्रालयले आइतबार अर्को एक...