दुर्गमका कर्मचारीलाई रोजेअनुसार सुगमका कार्यालयमा सरुवा गरेको मन्त्री मोदीको दाबी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरूको रोजेअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरेको दाबी गरेका छन् । सरुवाका लागि...