निजामती र तल्लो तहका कर्मचारीको तलब १ लाख ५० हजार बनाउनुपर्ने माग
काठमाडौँ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ । महाअभियानले मङ्गलवार पत्रकार सम्मेलन...