दरबन्दी अनुसारकै कर्मचारी खटाउन ७ दिने अल्टिमेटम, सहसचिव रोज्ने उपसचिवका दिन जाने !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत दरबन्दी अनुसारकै कर्मचारी खटाउन मन्त्रालयहरूलाई परिपत्र गरेको छ । कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मुनिको कर्मचारीलाई खटाएको पाइएको भन्दै ७ दिनभित्र...