एलओडी सहित ठमेलका ४३ डान्सबार, दोहोरी र क्लबलाई कर तिर्न महानगरको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्र पठाइएको हो । प्रदेश...