सूचीकृत कम्पनीको सेयर कारोबारमा लाभकर घट्यो, दीर्घकालीनमा ३ र अल्पकालीनमा ५ प्रतिशत
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको सेयर तथा स्वामित्व हित बिक्रीबाट प्राप्त हुने लाभमा लाग्ने कर घटाइएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार ३६५ दिनभन्दा बढी अवधिदेखि...