२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करदाता कार्यालयले गर्‍यो चार सहकारीलाई कर तिर्न ताकेता

अ+ अ-

काठमाडौँ । कर नतिर्ने चार सहकारी संस्थालाई बक्यौता कर चुक्ता गर्न सरकारले ताकेता गरेको छ ।

समस्याग्रस्त घोषणा भएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था सहित क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटीभ लिमिटेडलाई कर तिर्न मध्यमस्तरीय करदाता कार्यालयले ताकेता गरेको हो ।

कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरेका उक्त सहकारी संस्थालाई कर तिर्न ताकेता गरेको हो । कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, ईमेल तथा पत्राचार गरी जानकारी गराइएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट कारोबार स्थलमा संकलन भ्रमण गर्दा बक्यौता रकम दाखिला नभएको वा कम दाखिला भएको सूचनामा उल्लेख छ ।

बक्यौता रहेका कुनै करदाताले जानकारी तथा पत्र प्राप्त गरेको भए सोही सूचनालाई आधार मानी कर बक्यौता हुनु नपर्ने कुनै प्रमाण भए त्यस्तो प्रमाण पेस गरी वा रकम बैक दाखिला गरी बक्यौता फरफारक गर्नु हुन कार्यालयले आह्वान गरेको छ ।

सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बक्यौता फरफारक नभए आयकर बक्यौताका हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा भ्याट बक्यौताका हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित प्रक्रिया अपनाइ कानुनी कारबाहिबाट असुल गरिने जनाइएको छ ।