काँग्रेस-एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेका छन् : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस-एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन् । काठमाडौँमा बिहीबार सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले काँग्रेस...