३० कार्तिक २०८१, शुक्रबार
गृह जिल्ला पुगेर देउवाले भने-‘तपाईँहरूले भोट दिए ८४ मा पनि चुनाव लड्छु’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान काँग्रेस-एमाले गठबन्धन पुरै कार्यकाल सम्म रहने बताएका छन। शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वर्तमान गठबन्धनको उद्देश्य संविधान...