३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असई भुजेल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले असार महिनाका लागि प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेललाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मानित गरेको छ।

कार्यालयका अनुसार भुजेलले अपराध अनुसन्धानका क्षेत्रमा देखाएको व्यावसायिक दक्षता, कर्तव्यपरायणता तथा नतिजामुखी कार्यसम्पादनका आधारमा उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

सूचना संकलनदेखि जटिल प्रकृतिका आपराधिक घटनाको अनुसन्धानसम्म सक्रिय भूमिका निर्वाह गरेका भुजेलले काठमाडौँ उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका गम्भीर आपराधिक घटनाको अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याएको कार्यालयले जनाएको छ।

त्यसैगरी, कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्नसमेत उनले प्रभावकारी भूमिका खेलेको अपराध अनुसन्धान कार्यालयले उल्लेख गरेको छ।

कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गर्ने अभ्यासलाई निरन्तरता दिएको छ।

0 Comments