ढलमा भाइरस देखिएपछि उपत्यकामा पोलियो खोप दिइँदै
काठमाडौँ । ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म काठमाडौँ उपत्यकाका बालबालिकालाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै काठमाडौँ उपत्यकाका...