एलपी ग्यास आपूर्ति व्यवस्थापनमा विभागको सक्रियता, उपभोक्तालाई संयमता अपनाउन आग्रह
काठमाडौँ । पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको गुनासो बढेपछि सरकार यसको समाधानतर्फ सक्रिय भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण...