काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन...