प्राथमिकता निर्धारण गरेर ७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगर, एसइई नतिजा सुधार गर्ने लक्ष्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत...