आँखा शिविरबाट ३०० जना लाभान्वित
काठमाडौँ । काठमाडौँ महानगरपालिका-५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा ३०० जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगंगा आँखा...