काठमाडौँ महानगरद्वारा लोक सेवा तयारी कक्षा सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान...