मटिहानी आगलागी पीडितलाई काठमाडौँ महानगरको १० लाख सहयोग गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्मा परेका व्यक्ति तथा परिवारको राहत...