तीन दिनभित्र उपस्थित हुन राप्रपालाई महानगरको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । राप्रपाले मङ्गलवार गरेको आन्दोलनको क्रममा जथाभाबी फोहोर गरेको भन्दै महानगरले उपस्थितिका लागि पत्र काटेको हो ।...