पोसाकको गरिमा बचाउन संवेदनशील हुन नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन महानगर प्रहरी बललाई निर्देशन दिएका छन् । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर...