काठमाडौँ महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौँ महानगरले अगामी चैत १५ र १६ गते हुने सम्मेलनमा देशभरका स्थानीय तहका उपप्रमुख र न्यायिक समितिका सदस्यहरूको...