जिम्मेवारी बोध गरी काम गर्न बालेनलाई सरकारको सुझाव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जिम्मेवारी बोध गरी काम गर्न सचेत गराएको छ। मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय...