१२ फाल्गुन २०७९, शुक्रबार
कामपा कार्यपालिकाद्वारा ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) को कार्यपालिकाले ३ वटा कार्यविधि र एउटा निर्देशन स्वीकृत गरेको छ । फागुन ११ गते महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहको अध्यक्षमा बसेको १३ औँ कार्यपालिका...