हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य
बनेपा । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धनमा सहकार्य गर्ने सहमत भएका छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा...