विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले चाहे पढाउने केयूको निर्णय
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले क्रेडिट ट्रान्सफर गरेर आएमा पढाउने निर्णय गरेको छ । केयूका प्रवक्ता एक्कुमाया पुनका अनुसार ‘क्रेडिट अकुमुलेशन फ्रेमवर्क’ अन्तर्गत विश्वभरका विद्यार्थीलाई आफ्नो शैक्षिक...