राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरपालिकाको १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई वातावरणीय क्षतिको आरोपमा एक लाख रुपैयाँ जरिवाना गरेको छ। महानगर प्रहरीले पठाएको पत्र अनुसार, २०८१ फागुन २५ गते राप्रपाले आफ्नो पार्टी कार्यालय...