‘व्यावसायिक योजनाबिनै दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो’-राजेन्द्र लिंगदेन
रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिंगदेनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य...