कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाले परीक्षा स्थगित भएकोबारे संसदमा उठ्यो प्रश्न
काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएकोबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको...