काठमाडौँमा आजदेखि मेलम्चीको पानी वितरण बन्द
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ। सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेल भित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश गरेकोले टनेको मुख्य ढोका...