जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाए संविधान र विरोध पत्र
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा दाहाल-नेपाल समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ। आज देशभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओली समक्ष संविधाको...