जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चार वटा सेवामा टाइम कार्ड लागू गरेको छ। सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्यालाई समाधानको लागि प्रशासन कार्यालयले बिहीबारदेखि टाइम कार्ड लागू गरेको हो। ...