बडादशैँ नजिकिँदै गर्दा उपत्यका छाड्नेको लर्को, मुख्य नाकाहरूमा यात्रुको बाक्लो चाप
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँ उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कने नागरिकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । काठमाडौँका प्रमुख बहिर्गमन नाकाहरू कलंकी, कोटेश्वर, बालाजु तथा...