२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंबाट बाहिरी जिल्ला जान थप कडाइ (सूचनासहित)

अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान थप कडाइ गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कडाइ गरिएको जानकारी गराएको हो। कोरोना महामारीका कारण थप कडाइ गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।

अत्यावश्यक काम परी बाहिरी जिल्लामा जानु परेको अवस्थामा अब गन्तव्य जिल्लाको प्रशासनले उपलब्ध गराएको आगमन अनुमति, सम्बन्धित स्थानीय तहको सिफारिस लिएर जानुपर्ने व्यक्ति स्वयं जिल्ला प्रशासनमा उपस्थित हुनुपर्ने छ। यसका साथै जानै पर्ने काम पर्ने कागजातसमेत जिल्ला प्रशासनमा पेस गर्नुपर्ने व्यवस्था समेत अनिवार्य गरिएको छ।

अत्यावश्यक काम परेको खण्डमा मात्र उपत्यका बाहिर जान पाइनेछ। दाह संस्कार, कर्मचारीको सरुवालगायतका अत्यावश्यक काम परेको खुल्ने विवरण पेस नगरी काठमाडौं उपत्यका बाहिर जान नपाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ। तोकिएका सबै प्रक्रिया र कागजात पेस नगरी काठमाडौं जिल्ला बाहिर आवतजावत गर्न नपाइने सूचनामा उल्लेख छ।