‘कर्मचारीको अहित हुने गरी निजामती ऐन ल्याइदैन’
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी सङ्घीय निजामती सेवा ऐन नल्याउने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिका...