गैर सांसद गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त
काठमाडौँ । अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । उनले बिहीबार (आज) दिउँसो...