पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा एकीन गरिँदै
काभ्रेपलाञ्चोक । गत असोज दोस्रोसाताको बाढी हिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको एकीन सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती...