१४२ नायब सुब्बाको सरुवा, हेर्नुहोस् सूची
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) का १४२ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले बिहीबार (असोज...