२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्जनौँ उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको सरुवा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्जनौँ उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले जेठ २०, १८, २१, २८ र २९ गतेका विभिन्न निर्णयमार्फत उपसचिव, प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा अन्य कर्मचारी गरी ८८ जनाको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।

सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जनौँ उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी समेटिएका छन्। मन्त्रालयले विभिन्न मितिमा सरुवा गरे पनि सूची सार्वजनिक गरेको थिएन । प्रशासन डटकमले गुपचुप सरुवा गरेको विषयमा समाचार लेखेसँगै मन्त्रालयले आज सूची सार्वजनिक गरेको हो ।

0 Comments