नियमित विद्यालय नआउने र नपढाउने शिक्षकलाई कारबाही हुने
काठमाडौँ । नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ। दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको हो । नगरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी नभएको...