आयोगले गर्यो ४ सार्वजनिक निकायका प्रमुखमाथि कारबाही
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सर्वसाधारण नागरिकले सूचना माग गर्दा सूचना उपलब्ध नगराउने ४ वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । वार्षिक प्रतिवेदनमा बारेमा जानकारी दिन बिहीबार काठमाडौँमा...