यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका...